रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख थप बजेट विनियोजन

 विकल्प न्यूज\बेनी पुस १२ गते । गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ ।  संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने … Continue reading रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख थप बजेट विनियोजन